दफा १३
रोक्का गर्ने नेपाल सरकारको अधिकार
कसैले हातहतियार वा खरखजाना राख्न इजाजतपत्र पाएको भए तापनि नेपाल सरकारले सार्वजनिक सुरक्षाको लागि आवश्यक ठानेमा जुनसुकै समयमा सो व्यक्तिको साथमा रहेको हातहतियार वा खरखजाना कब्जा गरी रोक्का राख्न आदेश दिन सक्छ ।